सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौं ल्यायो

सेनाले आज गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ४५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौं ल्याएको थियो । विराटनगरबाट हिजो र आज काठमाडौं ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौं उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता…

Logo