भुटानले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप नेपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भूटानले आफ्नो जनसंख्याभन्दा बढी खोप प्राप्त…