कञ्चनजङ्घा क्षेत्रमा नाउर गणना

ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गरिएको छ । कञ्चनङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।  फक्ताङलुङ गाउँपालिका-७ घन्सावासी पेमा शेर्पा आहिले कञ्चनजङ्घा हिमालको वरपर नाउरको खोजीमा व्यस्त छन् । शेर्पासँगै परिषदको वन तथा वन्यजन्तु प्राविधिक सुमन  काफ्ले लगायत नौ…

Logo