कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमै खाना

नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई  मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ ।  अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता…

Logo