‘शिक्षामा लगानी बढाऊ’ दबाब अभियान सुरु, सरकारको प्रतिबद्धतामै प्रश्न

काठमाडौं । शिक्षामा पर्याप्त लगानी नहुँदा सार्वजनिक शिक्षा कमजोर बन्दै गएको आरोपसहित ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६’ आजदेखि नेपालमा सुरु गरिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गर्दै सरकारमाथि शिक्षा क्षेत्रमा गरिएको प्रतिबद्धता पूरा नगरेको भन्दै दबाबमूलक अभियान अघि बढाएको हो। ‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने नारासहित सुरु भएको यो अभियान…

Logo