राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा सुधार आएको छ भने उच्च पहाडी जिल्लाहरुमा वर्षा र हिमपात कायमै छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र…