यस्तो छ आजकाे मौसम

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही  प्रदेश १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन तथा…

Logo