रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ । माडी गाउँपालिकाका-२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग…