लागूऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागूऔषध कारोवारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागूऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागूऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस…

Logo