यस्तो छ आजकाे मौसम

हाल नेपालमा मनसुनी वायुको प्रभाव हुँदा देशभर आंशिकदेखि सामान्य बदली रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  बिहानैदेखि प्रदेश १ का केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । साथै आज राति  कर्णाली, लुम्बिनी, गण्डकी…

Logo