यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा मनसुनी वायुको प्रभाव हुँदा देशभर आंशिकदेखि सामान्य बदली रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

बिहानैदेखि प्रदेश १ का केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

साथै आज राति  कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Logo