कैलाश–मानसरोवर तीर्थयात्राले हुम्लामा पर्यटक र आर्थिक चहलपहल

काठमाडौं । कैलाश–मानसरोवर तीर्थयात्रा गर्ने पर्यटकहरुले यतिवेला कर्णाली प्रदेशका हुम्लाको सदरमुकाम सिमकोटमा चहलपहल बढेको छ । पाहुनाको स्वागत र सत्कारमा सिमकोटका होटल व्यवसायीहरु व्यस्त छन् । अहिले सिमकोटमा यी दुईसहित ठूला लगानीका ८ वटा होटल भरिभराउ छन् । पर्यटकीय होटलहरू भारतीय पर्यटकले र साना होटलमा एयरलाइन्सका कर्मचारी, पर्यटन व्यवसायी, पर्यटक पथ प्रर्दशकलगायतले भरिभराउ भएको होटल…

Logo