भारतबाट एलपी ग्यास आपूर्तिमा अवरोध नभएको आयल निगमको स्पष्टीकरण

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट एलपी ग्यासको आपूर्ति नियमित रूपमा भइरहेकाले आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हालसम्म मागअनुसार नै भारतबाट ग्यास आयात भइरहेको जानकारी दिए। उनका अनुसार बजारमा अभाव देखिएको भन्ने धारणा वास्तविक आपूर्ति समस्याका कारण नभई उपभोक्ताले हल्लाका आधारमा अनावश्यक रूपमा ग्यास…

Logo