माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन। चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको भूमिको वर्गीकरण गरेको छ। स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको भूमिलाई सात भागमा वर्गीकरण गरेको हो। नगरपालिकाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरेको हो। माडी नगरपालिकाभित्र कुल २१ हजार ८२४ दशमलव ४४ हेक्टर क्षेत्रफलमध्ये सबैभन्दा धेरै क्षेत्र जंगलले ओगटेको छ। कुल क्षेत्रफलमध्ये १२ हजार ९७५…

Logo