एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धको अवधि यकिन रूपमा भन्न नसकिने बताएका छन्। एयर फोर्स वानमा चढ्नुअघि पत्रकारसँग कुरा गर्दै उनले भने, “मसँग अनुमान छ, तर यसको के फाइदा? आवश्यकतानुसार जति समय लाग्छ, त्यति नै चल्नेछ।” ट्रम्पले इरानको नौसेना, वायुसेना र अधिकांश सैन्य क्षमता लगभग समाप्त भइसकेको दाबी गरेका छन्। यसअघि उनले इरानले…