कर्णाली नदीमा बेपत्ता गाडी र यात्रु खोज्न कुरिनटारबाट पठाइयो गोताखोर

काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा बेपत्ता गाडी र यात्रु खोज्न चितवनको कुरिनटारबाट पनि सशस्त्र प्रहरी बलको गोतखोर टोली पठाइएको छ। यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडाबाट कर्णाली नदीमा खसेर यात्रुसहित बेपत्ता छ। त्यही दिन भिरमा एक जनाको शव…

Logo