इरानी सर्वोच्च नेता जीवित तर गम्भीर घाइते भएको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी अझै जीवित छन् तर गम्भीर घाइते भएको विश्वास गरेको बताएका छन्। यसैबीच, बेलायती पत्रिका द सनको एक रिपोर्टले फेब्रुअरी २८ मा भएको आक्रमणमा मुज्तबा खामेनी गम्भीर घाइते भएको दाबी गरेको छ। रिपोर्टका अनुसार उनलाई यति गम्भीर चोट लागेको थियो…

Logo