हिमालयन सितारले ल्याए ’वेदांशी’

काठमाडौँ । सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् । वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् । ७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार…

Logo