खानेतेलमा मूल्य बढ्यो भन्दै कालोबजारी गर्नेलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं। पछिल्लो एक महिनामा खाना पकाउने तेलको मूल्य उल्लेख्य रूपमा बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा सनफ्लावर, भटमास र पाम तेलको भाउ प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म बढेको देखिएको छ। माघ अन्त्यतिर करिब २५०–२७५ रुपैयाँमा पाइने सनफ्लावर तेल अहिले २९० रुपैयाँभन्दा माथि पुगेको छ । व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ महँगिनु, डलरको भाउ बढ्नु र…

Logo