काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको विहीबार बिदाई गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो । कार्यक्रममा बोल्दै ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको…