सुर्खेत। सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धानमा सघाउन केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सुर्खेत पठाइने भएको छ । प्रहरीले घटनाको थप प्राविधिक अनुसन्धानका लागि विज्ञ टोली बोलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफ परीक्षण र सीडीआर विश्लेषणका लागि पनि छुट्टै टोली आउने…