सुर्खेत । सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग सुर्खेतमा प्रदर्शन गरिएको छ। मृतकका आफन्त र अधिकारकर्मीहरुले ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शनिबार बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर…