विश्वविद्यालयकाे लेटरप्याड दुरुपयोग गरी जिउँदाे मान्छेकाे मृत्युखबर फैलाइएपछि……

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डानन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ ।  उपकुलपति प्रा डा सिंहविरुद्ध आज सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यति बेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा निन्दा, घृणा र…

Logo