पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा अमेरिका–इजरायले ईरानमाथि गरेको आक्रमणको कडा निन्दा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८, २०२६ मा इरानमाथि गरेको संयुक्त सैनिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा निन्दा तथा भत्र्सना गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै खनालले उक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी तथा अन्य…

Logo