इटहरी । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आसन्न निर्वाचनको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरूको सुरक्षालाई लिएर सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्।कार्यक्रममा विराटनगरका पत्रकार किशोर बुढाथोकीले यस पटकको निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको बताए।केही दिनअघि झापामा रिपोर्टिङका क्रममा पत्रकार…