शौचालय जाँदा हात्तीले आक्रमण गर्दा एककाे मृत्यु

सुनसरीकाे काेशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेकाे मृत्यु भएकाे छ । काेशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेकाे खत्वे टाेलका उनकाे हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएकाे हाे । बिहान उठेर शा‌ैचालय गएका खत्वेलाई आरक्षबाट निस्केकाे हात्तीले लखेटेर  ज्यान लिएकाे हाे । सुनसरी प्रहरीका अनुसार मृतककाे शव पाेष्टमाटमका लागि इनरूवा…

Logo