‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको तयारी

यही शैक्षिक सत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन्। नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन्। कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम लागू गर्ने कामपाको भनाइ छ। अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको…

Logo