वैकुण्ठेमा व्यावसायिक स्याउ खेती विस्तार, किसान उत्साहित

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले संगठित रूपमा व्यावसायिक स्याउ खेती सुरु गरेका छन्। वडाले स्याउ खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका हुन्। बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा रोपिएको छ। सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो। गत वर्ष…

Logo