डकैतीमा संलग्न चार जना कटुवा पेस्तोलसहित पक्राउ

सिरहा। सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो। पक्राउ परेकाबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र मोबाइल बरामद गरिएको प्रहरीले…

Logo