विद्यार्थीको आन्दोलनपछि खुल्यो एनओसी

‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वय नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)काे  निर्देशनमा तत्काल निर्देशिका कार्यान्वयन नहुने भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदले नयाँ निर्देशिका कार्यान्वयन हुनुपूर्वको अवस्था अनुसार विद्यार्थीलाई एनओसी दिन निर्देशन दिएको हो । पुरानै व्यवस्था अनुसार एनओसी वितरण हुने प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकिय सचिव रमेश मल्लले बताए ।   व्यवसायीहरुले…

Logo