‘डीएभी’ले छोरीको अपमान गर्‍यो-पढेर गरीखान सक्दिन, बरु स्कुटी किन्दिनू, पठाओ चलाउँछे’

पछिल्लो समयमा चलचित्र निर्देशकका रूपमा चिनिएका उपेन्द्र सुब्बाले आफ्नी छोरीप्रति सुशील केडिया विश्व भारती स्कुल (डिएभी)का भाइस प्रिन्सिपलले गरेको व्यवहारप्रति गुनासो पोखेका छन् । उनले गएको साँझ सामाजिक सञ्जालमार्फत जोशी थरका भाइस प्रिन्सिपलले गरेको व्यवहारप्रति गुनासो पोखेका हुन् । आफ्नी छोरी जावलाखेलस्थित डिएभीको नौ कक्षामा पढ्ने जानकारी दिँदै सुब्बाले पढाइमा अन्य विद्यार्थीभन्दा कमजोर भएर फेल…

Logo