राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने

राहदानी विभागले भोली पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।  विभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।  

Logo