एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आज घोषणा हुने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आयोजना गर्दैछ। १९औँ संस्करणको यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। ​ मञ्चले खेल क्षेत्रबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड विधाको विजेता घोषणा गर्दैछ।  वर्ष २०७८…

Logo