सन्दीपको मुद्दाको पेसी पुन: स्थगित

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ। जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन्। सन्दीपको मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो। उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन् । स्रोतका अनुसार पाटन उच्च अदालतको आदेशविरुद्ध…

Logo