कर्णालीमा स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।  उनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रथमतः विश्वव्यापी सङ्कंट बनेको कोरोना महामारीलाई चुनौति दिँदै ‘हामी महामारीलाई जित्छौँ’ भन्ने आत्मविश्वासका साथ जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता…

Logo