प्रधानन्यायाधीशद्वारा सर्वोच्च बारका पदाधिकारीसँग छलफल

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाई गर्न गठन गरिएको संवैधानिक इजलासकै सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । सुनुवाईका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर कानुनविदहरूले लगातार प्रश्न गरेपछि सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा रहेका चार न्यायाधीशसँग पनि छलफल गरेका थिए । कानुनविद्हरूले केसी अघिल्लो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सहभागी…

Logo