आकार फाउन्डेशनद्वारा सृजनात्मक उपलब्धिका लागि अपाङ्गता भएका कलाकारहरूकाे सम्मान

काठमाडौं । आकार फाउन्डेशनले आज ललितपुर महानगरपालिकामा एक विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै कला प्रदर्शनीका क्रममा चित्रकला बिक्री गर्न सफल अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ। कार्यक्रममा सहभागी कलाकारहरूको सृजनशीलता, मेहनत र उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समावेशी कलामा उनीहरूको योगदानलाई कदर गरिएको थियो।कार्यक्रमका क्रममा चित्रकला बिक्री भएका कलाकारहरूले आफ्ना चित्रकला बिक्रीबाट प्राप्त…

Logo