टी–२० विश्वकपमा भारतसँग नखेल्ने पाकिस्तानको घोषणापछि आईसीसीले दियो कडा चेतावनी

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी ले पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको खेलमा सहभागी नहुने निर्णयप्रति पाकिस्तानलाइ कडा चेतावनी दिएको छ । पाकिस्तान सरकारले राष्ट्रिय टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिए पनि फेब्रुअरी १५ मा निर्धारित भारतविरुद्धको खेलमा मैदानमा नउत्रने निर्णय गरेको थियो । आइसीसीले यस निर्णयलाई ‘छनोटमूलक सहभागिता’ को संज्ञा दिँदै यो विश्वव्यापी खेलकुद…

Logo