हुम्लाका २७ मतदानस्थल अतिसंवेदनशील

हुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा सुरक्षालाई मुख्य चुनौतीका रूपमा हेरिएको छ । जिल्लाका २७ मतदानस्थललाई सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार थप २१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य वर्गमा राखिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । अतिसंवेदनशील मतदानस्थलमा…

Logo