योजना बोकेर मैदानमा उत्रिए पर्वतका कान्छा उम्मेदवार तिमिल्सिना

काडमाडौं । पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनहरि तिमिल्सिनाले विकास र जनअपेक्षालाई केन्द्रमा राखेर आफ्ना योजना सार्वजनिक गरेका छन् । पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पर्वतको शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन सुधारमा केन्द्रित योजना अघि सारे । तिमिल्सिनाले पर्वतको समग्र विकासका लागि व्यवहारिक र कार्यान्वयनयोग्य योजना आवश्यक रहेको बताउँदै जनउत्तरदायी राजनीति आफ्नो प्राथमिकता भएको…

Logo