परिवर्तनलाई डराएर होइन खुशी भएर अँगाालो मार्नुपर्छ,गगन थापालाई हार्दिक बधाई :सुजता कोइराला

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि पार्टीभित्र र बाहिर विभिन्न प्रतिक्रिया आइरहेका बेला कांग्रेस नेतृ सुजाता कोइराला ले खुलेर बधाई तथा शुभकामना दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै कोइरालाले कांग्रेसमा आएको नेतृत्व परिवर्तनलाई विभाजन नभएर जनचाहनाअनुसारको स्वाभाविक रूपान्तरण भएको टिप्पणी गरेकी छन्।कोइरालाले भनेकी छन् , “आजको नेपाली…

Logo