थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ-गाउँमा मघौटा नृत्यको रौनक सुरु

कञ्चनपुर। थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ–गाउँमा मघौटा नृत्यको रौनक सुरु भएको छ । मादलको तालमा मघौटा नृत्य र गीतले गाउँ गुञ्जयमान भएका छन् । मघौटामा गुञ्जिनुपर्ने दिदी–बहिनीका वीरह पोखिएका गीत भने विस्तारै हराउँदै जान थालेका छन् । परम्परागत रूपमा गाउँको नेतृत्व छनोट, विकास निर्माण र सामाजिक न्यायका विषय टुङ्ग्याउन आयोजना गरिने देवानी…

Logo