सायमीसहित राष्ट्रिय मुक्ति पार्टीको समूह नेकपामा विलय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधर समूहबीच औपचारिक एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू नेकपामा समाहित भएका हुन्। काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता सहमतिपत्रमा दुवैपक्षले हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र सुमन सायमीले…

Logo