काँग्रेस महाधिवेशन : सानेपामा नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन, भृकुटीमण्डपमा निर्वाचनको तामझाम

काँग्रेस महाधिवेशन : सानेपामा नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन, भृकुटीमण्डपमा निर्वाचनको तामझाम

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको हो । सानेपामा नयाँ तालिका ल्याउने अनुमोदन भइरहँदा भृकुटीमण्डपमा भने तामझामका साथ महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ ।

उता भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अघि बढिरहेको छ ।

Logo