प्रतिनिधिसभा निर्वाचनका लागि सङ्खुवासभामा तयारी तीव्र

किमाथाङ्का। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ । निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलता,…

Logo