बकैया कप २०८२ को दोस्रो दिन महिला खेल सम्पन्न

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित ७ औँ बकैया कप २०८२ अन्तर्गत आज दोस्रो दिन महिला तर्फको खेल सम्पन्न भएको छ । आज बिहान वडा नं–३ र वडा नं–४ बीच प्रतिस्पर्धा भएको थियो ।खेलको पहिलो हाफमा वडा नं–३ की खेलाडी रेनुका बलले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल गरिन् र आफ्नो टिमलाई अग्रता दिलाइन् । दोस्रो…

Logo