काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन नेतृत्व विवादबीच निर्वाचनमार्फतै अघि बढेको छ । रातभरि भएका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएको र संस्थापन–पक्षधरबीच सहमति नजुटेपछि चुनाव मार्फतै नेतृत्व चयन गर्ने निर्णय विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेका छन्। विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार, “हामी संस्थापनको वार्तालाई सम्मान गर्छौँ, तर सहमति…