गण्डकी । तनहुँ–स्याङ्जा जोड्ने ७२ किलोमिटर लामो सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरूको विवरण पुस्तकमा समेटिएको छ। नेपाल पर्यटन बोर्ड र मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले पुस्तक प्रकाशन गरेको हो। दुई वर्षको स्थलगत अध्ययन पछि तयार गरिएको पुस्तकमा ३०० भन्दा बढी चराका प्रजाति सचित्र समेटिएका छन्। यसमा नेपालमा मात्र पाइने काँडे…