स्थानीय भाषा नबुझ्दा मुस्ताङमा प्रहरीलाई काम गर्न कठिनाइ

मुस्ताङ। भौगोलिक विकटता, प्रतिकूल मौसम र स्थानीय भाषाको ज्ञान अभावका कारण मुस्ताङमा कार्यरत प्रहरी सुरक्षाकर्मीले समुदायसँग काम गर्न विभिन्न समस्या झेल्नुपरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाईमध्ये १० वटाको आफ्नै भवन छैन। ती इकाईहरू हाल व्यक्तिका घर, विद्यालय, आमा समूह र विभिन्न सङ्घसंस्थाका भवनमा आश्रित छन्। पुराना कच्ची भवन, सीमित सवारीसाधन र…

Logo