काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताएका छन् । उनले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए । केन्द्रविन्दुसँगको विशेष संवादमा उनले आगामी १५ औं महाधिवेशनलाई उत्सव, एकता र विजयीका…